
नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । तीन दलीय...}
पुरा पढ्नुहोस्उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो । यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार उच्च अदा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ–मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो । आयोगले बिहीवा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणकाक्रममा उनले क...}
पुरा पढ्नुहोस्पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले एम्बुुलेन्सबाट गाँजा बरामद गरेको छ । सोमबार साँझ धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । प्रहरीले एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बु...}
पुरा पढ्नुहोस्आज(मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बैठक बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो । }
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit