
गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो । तर उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्यो । ...}
पुरा पढ्नुहोस्चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...}
पुरा पढ्नुहोस्सरकारले फौजदारी कसुरमा संलग्नहरुको समेत मुद्दा फिर्ता लिने गरी निर्देशिका बनाएको छ । नेपाल सरकार वादी भई चलाईएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बनाई सरकारले पारित गरेको हो । उच्च सरकारी स्राेतका अनुसार गृह मनत्रालयले बनाएकाे प्रस्तावमा कानुन न्याय तथा संसदिय मा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले सोमबार साँझ भारततर्फ तस्करी भइरहेको एकसय ५० किलो लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट खटिएको टोलीले पर्साको पोखरिया नगरपालिका वषन्तपुरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको सशस्त्र प...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल स...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ । एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit