Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

सेनाको कमाण्ड कोर्समा सहभागी हुँदै छन् यी ९२ जना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् ।    बलाधिकृत रथी बालकृष्ण कार्कीले...}

पुरा पढ्नुहोस्

 जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।   भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो  पर्यटक रेल हो ।    यसआघि गत वर्षको...}

पुरा पढ्नुहोस्

भाजपाका नेता भेट्न डा. महत नेतृत्वको कांग्रेसको टोली भारततर्फ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।    भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}

पुरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाका सीमित शाखा खाेल्न राष्ट्र बैंककाे निर्देशन  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ ।     कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको न...}

पुरा पढ्नुहोस्

सांसद पद पुनर्बहालीको माग गर्दै माओवादी केन्द्रका पूर्व चार नेता सर्वोच्चमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा माओवादी केन्द्रका पूर्वनेताहरु सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।    माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरेका हुन् ।     साबिकको नेकपा खारेज भएस...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोपमा एसएसपी ज्ञवालीमाथि अनुसन्धान गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।    त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...}

पुरा पढ्नुहोस्

वायरलेस डेटा शुल्क घटाउदैं नेपाल टेलिकम

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ ।    काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार  यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर...}

पुरा पढ्नुहोस्

विराटनगरमा महिलालाई होटलमा लगी सामूहिक बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महिलालाई होटलमा लगी सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।   उक्त घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक ३६ वर्षीय अर्जुन श...}

पुरा पढ्नुहोस्

प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}

पुरा पढ्नुहोस्