
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चिनियाँ स्याउ भारततर्फ तस्करी गरेको घटनामा मुछिएका सुनसरीका तीन प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबावु कार्कीले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गरिएको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्पुर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासंग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता कस्मेटिक सहभागितामा मात्रै सीमित हुने बताएका छन् । राजनीतिक दलहरु नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् । उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}
पुरा पढ्नुहोस्एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...}
पुरा पढ्नुहोस्ग्लोबल इन्भेष्टिगेटिभ जर्नालिज्म नेटवर्क (जीआइजेएन) को नेतृत्वमा विश्वभर छरिएर रहेका खोज पत्रकार, लेखक, संम्पादक र अनुसन्धानकर्ताहरु यही सोमबारदेखि पाँचदिनसम्म अनलाइन मार्फत खोज पत्रकारिताको ‘महा मेला’ मा सहभागी भइरहेका छन् । यो अदभुत ‘महामेला’ मा पत्रकारितामा परिपक्कदेखि खोज...}
पुरा पढ्नुहोस्सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ । उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो । स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit