
नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्लक्षण भएका व्यक्ति परीक्षण गर्न नआउँदा पीसीआर परीक्षण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले यस्तो बताएका हुन् । ‘परीक्षण घट्नुमा संक्रमणका लक्षण भएका व्यक्ति...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् । उपत्यकास्थित प्रहरी कार्यालयका प्...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याएका छ...}
पुरा पढ्नुहोस्न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । सर्वोच्चबाट केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले अवक...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन् । तारा बरालसहित तीन जना महिलालाई मंगलबार नेपाल बार एसोसिएसन कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए । मुलुकको न्य...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो । काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}
पुरा पढ्नुहोस्संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयको निर्णयअनुसार सोमबार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थानप्रसाद पंज्ञानी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसाद शिवाक...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको श्वेतपत्र अघिल्लो सरकारप्रति पूर्वाग्रह राखी ल्याइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा श्वेतपत्रमाथि टिप्पणी गर्दै एमाले नेता पौडेलले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit