Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

टेकु पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका रौनियारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...}

पुरा पढ्नुहोस्

वर्ष २०७८ : बेञ्च बहिष्कारदेखि कानुन व्यवसायीको आन्दोलन, संकटमा न्यायालय !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्यायालयको इतिहासमा गत वर्ष २०७८ निकै जटिल मोडमा उभियो । न्यायालयको सुधारका लागि कानून व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो ।   नेपाल बार एसोसिएनको नेतृत्वमा न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार अन्त्य हुनुपर्ने, मुद्दाको पेसी अटोमेसन...}

पुरा पढ्नुहोस्

तीन दिने भ्रमण सकेर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् ।   गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}

पुरा पढ्नुहोस्

समाज रुपान्तरण अभियानमार्फत महत्वपूर्ण काम गरिरहेका छौँ : मुख्यमन्त्री राउत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।   मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति,...}

पुरा पढ्नुहोस्

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैनः मन्त्री आले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् ।    उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा अस्वस्थ, फूलपाती बढाईँको कमाण्ड रथी कार्कीले गरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}

पुरा पढ्नुहोस्

दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।    उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...}

पुरा पढ्नुहोस्

एमसीसी पास नगर्ने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामको सुझाव

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।     पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बा...}

पुरा पढ्नुहोस्

भारतीय सेना प्रमुखमा मनोज पाण्डे, यस्तो छ उनको करियर हिस्ट्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लेफ्टिनेन्ट जनरल मनोज पाण्डे सोमबार भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए, जसले अब जनरल एमएम नरवणेबाट सीओएएसको पदभार ग्रहण गर्नेछन् ।   सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे ३० अप्रिलमा जनरल नरवणेले अवकाश पा...}

पुरा पढ्नुहोस्