Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

धनुषामा लुटेरा समूहको आक्रमणबाट असई घाईते, पाँचजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई आक्रमणगर्ने पाँचजनाको लुटेरा समूहलाई पक्राउ गरेको छ । लुटेरा समूहको आक्रमणबाट घाईते भएका असई पोखरेलको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको धनुषा प्रहरी प्रमुख एसपी वसन्त रजौरेले पर्दाफासलाई बताए ।     ...}

पुरा पढ्नुहोस्

चार हिमाल सफाइबाट सेनाले संकलन गर्‍यो १३ हजार किलो फोहोर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत विभिन्न चार हिमालबाट १३ हजार किलो फोहोर संकलन गरेको छ ।   नेपाली सेनाले दिएको जानकारीअनुसार जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा भएको अभियानअन्तर्गत खटिएको नेपाली सेना तथा सेवा प्रदायकका...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

नख्खु कारागारमा झडप, थप प्रहरी परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ।   यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् ।   कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो।   नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}

पुरा पढ्नुहोस्

हतकडीसहित फरार भएका लागूऔषधका आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणबाटै फरार भएका  लागूऔषधका कारोबारी तीनदिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार भएका सुरेन्द्र शाहीलाई बुधबार बिहान धनगढी उपमहानगरपालीका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडि रहेको अवस्थामा फेला पारेको हो ।  उनी यसअघि...}

पुरा पढ्नुहोस्

फौजी चरित्र र उच्च नैतिकताका साथ कामगर्न सशस्त्रका उपरीक्षकहरुलाई महानिरीक्षक खनालको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सरुवा भएर कार्यक्षेत्रमा खटिन लागेका उपरीक्षकहरुलाई उच्च नैतिकता र फौजी चरित्र प्रदर्शनगर्दै देश र नागरिकको सुरक्षा गर्न निर्देशन दिएका छन् ।      उनले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवार...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ ।   सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तेस्रो पटक ५ दिन म्याद थप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।      शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए...}

पुरा पढ्नुहोस्

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा ३५ वर्षीय युवाकाे शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय...}

पुरा पढ्नुहोस्

सिरहामा धान काटिरहेकी १५ वर्षीया किशोरी बलात्कृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।   कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो ।  किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}

पुरा पढ्नुहोस्