Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

ओलीको नयाँ सरकारमा कोको बन्लान् मन्त्री ? यी नेताको छ सम्भावना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण आज साढे २ बजे लिँदै छन् । उनी गत २७ वैशाखमा संसदबाट विश्वासको मत पाउन नसक्दा पदमुक्त भएका थिए ।    तर, राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेको समयसीमामा दाबी पेस नभएपछि ओलीलाई ठूलो दलको...}

पुरा पढ्नुहोस्

रेनुले जिते गठबन्धन २० वर्षसम्म लैजान्छुः प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका कांग्रेस कार्यकर्ताले स्थानीय तह निर्वाचनमा हसियाँ हथौडामा भोट हालेमा गठबन्धन २० वर्षसम्म लैजाने बताएका छन् ।    बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालल...}

पुरा पढ्नुहोस्

साउन ३ मा संसद बैठक बोलाउने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।  &nbs...}

पुरा पढ्नुहोस्

अब तराईमा जनताले एमालेलाई मात्र स्वागत गर्छन्ः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।   बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए ।    उनले भने ‘हामी बहु...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र जनमत पार्टीका महासचिवबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।    गृह मन्त्रालयमा भएको भेटमा २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।    भेटमा गृहमन्त्री...}

पुरा पढ्नुहोस्

असई चैतमाया डंगोल, जसले श्रीमानको घर छाडेर प्रहरीको तालिम लिइन् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले औपचारिक स्थापनाको ६६ वर्ष पुरा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोह आयोजना गरेर प्रहरी दिवस मनाइएको थियो ।    यसपटकको प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयले आफ्ना एकजना पुराना सदस्यलाई &lsq...}

पुरा पढ्नुहोस्

माधव नेपाललाई अध्यक्ष बनाउन केपी ओली तयार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले फुटको संघारमा पुगेपछि अप्रत्यासित रुपमा सरकारबाट बाहिरीएका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन् ।    उनको प्रस्तावलाई नेता नेपालले भने आफु अल्मतमा रहेकाले अध्यक्ष प्रस्तावका लागि...}

पुरा पढ्नुहोस्

एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामाबाट थप दुई विदेशी वायुसेवा कम्पनीले समेत अब नियमित उडान भर्ने भएका छन् । विमानस्थल गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको  हो ।    एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागर...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्

लोकतन्त्रका लागि पनि गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छः देउवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् ।   नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार देउवाले  संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही स्था...}

पुरा पढ्नुहोस्