
काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने समूहका एकजना पक्राउ परेका छन् । उक्त समूहका एक सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको हो । दरबारमार्गमा एक साताअघि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रत...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ । नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएक...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक देउ प्रसाद लिम्बु र प्रहरी जवान नरबहादुर कार्की प्रदेश १ प्रहरीतर्फ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}
पुरा पढ्नुहोस्जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले वडाध्यक्ष नेपालीलाई पक्राउ गरी सदरमुकाम खलंगा ल्य...}
पुरा पढ्नुहोस्केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ । झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}
पुरा पढ्नुहोस्अर्घाखाँचीको इलाका प्रहरी कार्यालय ठाडामा शुक्रबार ‘करिब २५ दिनअघि आफूले एक व्यक्तिको हत्या गरेकाले पक्राउ गर्न’ भन्दै एक व्यक्ति आइपुगे । हत्या गरेर भागे पनि पश्चाताप लागेर प्रहरीसामु आत्मसमर्पण गर्न आएको उनको भनाइ थियो । ती व्यक्ति हुन्, अर्घाखाँची शितगंगा नगरपालिका&...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ । विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए । ढोका खोल्दा ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाका जमदार माधव पौडेललाई ललितकला विशेष पुरस्कार प्रदान गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ को उद्घाटन कार्यक्रममा पौडेललाई सम्मान गरिएको हो । ओखलढुंगाका पौडेल लामो समयदेखि कलाकृति निर्माणमा संलग्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit