
शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो । दीपकले आफ्नो फ...}
पुरा पढ्नुहोस्काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा युवतीको सामुहिक बलात्कार भएको छ । प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राती आठबजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौजना युवाले बलात्कार गरेका थिए । पीडित युवतीले महानगरीय प्रहरी वृत्...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले स्वास्थ्य सेवामा आइपर्ने आपतकालिन् अवस्थामा समयमा उद्धारको सूचना आदानप्रदानलाई कसरी प्रभावकारी र व्यवस्थित गर्ने भन्ने बिषयमा कार्यक्रमको सुरुवात गरेका छन् । अमेरिकी सेना र नेपाली सेनाको सहभागीतामा छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेञ्जरम...}
पुरा पढ्नुहोस्अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ । अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो । &...}
पुरा पढ्नुहोस्रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ । रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीले संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्तामा नियुक्त गरिए...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षकको नायब निरीक्षकमा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अ...}
पुरा पढ्नुहोस्म्याग्दीको साबिक बरंजा गाविस–२ घर भएकी मीना खड्काको नाममा रहेको काठमाडौंको थानकोटस्थित २० आना जग्गा किर्ते लालपुर्जा बनाई बेच्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अनुसार बेल्जियममा रहेकी खड्...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको ३ दिन बितेको छ । यो घटनाको केही दिनअघि मोबाइल बरामद प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजीसहित वाग्लेसम्मका प्रहरी अधिकारीको नाम मुछिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit