Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

यम बुद्धको त्यो बिदाई गीत र कहाली लाग्दो यो आत्महत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगभग एउटै समयमा तेह्थुमका किरण र खिलेश्वर भनिने श्रीश्वर भट्टराई र झापाकी दीपा खनालले एउटा भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरे ।   भिडियो लोकप्रिय गायक यम बुद्धको मृत्युपछि कुशल श्रेष्ठले गाएका थिए । उनैले निर्माण गरेको यो भिडियो यम बुद्धको बिदाई गीत हो ।  गीतको बोल छ ‘हाँ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकै दिन तीन ठाउँमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा मंगलबार एकै दिन तीन ठाउँमा चोरी भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका–११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका–३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो ।    यसैगरी काठमा...}

पुरा पढ्नुहोस्

कोहलपुरमा घरायसी विवादमा बाबुले गरे छोराको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।    घरायसी बादविवादको कारण उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गर्दा पोषण गम्भीर घाइते भएका थिए । उनलाई  ईलाका प्रहरी कार्यालय कोहलप...}

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङ दुर्घटना भई फेवातालमा खसेका सैनिक जवानको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।    सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको मृत्यु भएको हो...}

पुरा पढ्नुहोस्

बौद्धको सिभिल प्रहरी भन्दै लागूऔषध कारोबारीसँग घूस लिने विमानस्थलका असई र सिपाही पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल कार्यदलका दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का छन् ।    स्रोतका अनुसार उनीहरुले आफूलाई बौद्धको सिभिल प्रहरी भएको बताउँदै बौद्धका लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएका...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो ।    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको सुदुरपश्चिम शिक्षालयका मेजर बर्खास्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ ।      २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}

पुरा पढ्नुहोस्

बाँसको मुंग्रो र ढुंगाले हानेर हत्या गरेको आरोपमा तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको कटहरी गाउँपालिकाका ५० वर्षीय एक पुरुषको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् ।     जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार कटहरी–२ का तुलसी श्रेष्ठलाई शनिबार राति साढे १० बजे खेतमा बाँसको मुङ्ग्रो, ढुंगालगायतका औजारले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा...}

पुरा पढ्नुहोस्