Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

बाणिज्य विभागमा डीएसपी बनेर धम्काइरहेका भट्ट अख्तियारको नियन्त्रणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ ।    भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...}

पुरा पढ्नुहोस्

बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्

१८ एसएसपीकाे सरूवा र पदस्थापनसहित बढुवा भएका १० जनाले लगाए फूली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी...}

पुरा पढ्नुहोस्

राउटे समुदायलाई निःशुल्क उपचारसँगै सेनाको खाद्यान्न सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सबुज गण श्री नं. १९ फि.ए. गुल्म र जनस्वास्थ्य कार्यालय सल्यानको संयुक्त आयोजनामा राउटे समुदायका व्यक्तिहरुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।   शिविरमा सल्यान र सुर्खेतको सिमानामा पर्ने कालिमाटी गाउँपालिका–५ स्थित काल्चेमा बसोबास गर्दै आएका राउटे समुदायका १३८ जनाको स्वास...}

पुरा पढ्नुहोस्

गणेश लामा, चक्रे मिलन र पर्शुराम बस्नेतले पाउलान् त सफाइ ? सर्वोच्चमा मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो ।  ...}

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमाको प्रहरीचौकीले पायो ५ वर्षपछि नयाँ भवन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा ‘आर्मी गट ट्यालेन्ट’का विजेता पुरस्कृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् ।    केन्द्रीय तहको छनोट समितिको निर्णय...}

पुरा पढ्नुहोस्