
नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।...}
पुरा पढ्नुहोस्भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा रौतहट गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् । थ्री एन्जल्स बाँके, देहात संस्थ...}
पुरा पढ्नुहोस्राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही प्रतिष्ठानमा आयोजित उक्त तालिमको समापन समारोहमा सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्...}
पुरा पढ्नुहोस्रुपन्देहीमा एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपा...}
पुरा पढ्नुहोस्ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...}
पुरा पढ्नुहोस्झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । उनलाई सिभिल सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज १९ मा पक्राउ गरेको थ...}
पुरा पढ्नुहोस्मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय, बर्दियाले अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्धार गरेको छ । प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार शनिबार कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २२/३३ कि सवनम अन्सारीलाई अलपत्र अबस्थामा फेला पारेको थियो । ...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ नियन्त्रणमा लिएको हो । सोमबार नेपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit