
नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्। नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेन...}
पुरा पढ्नुहोस्नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा युक्रेनमाथि रुसले आक्रमण गरेको विषयमा छलफल भएको थियो । राजदूत निकोलाले युक्रेनको पक्षमा विश्व नै एक साथ रहेको आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उन...}
पुरा पढ्नुहोस्नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति कार...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ । लिवियाबाट मेजर राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}
पुरा पढ्नुहोस्‘साँझको समय थियो । युक्रेनको टेर्नोपिल सहरबाट पोल्यान्ड सीमामा पुग्न मलाई मुस्किलले दुई हजार मूल्यमा बस टिकट मिल्यो । तर, गन्तव्यमा नै नपुर्याई बसले बीचमै छाडिदियो । तापमान माइनसमा थियो । जाडो सहन मुस्किल थियो । करिब ४५ किलोमिटर हिँडेर म सीमामा पुगेँ । तर, त्यहाँ सीमापार गर्न दिइएन,’ भार...}
पुरा पढ्नुहोस्नेपाल सरकारको एक प्रतिवेदनले हुम्लामा चीनले नेपालकाे भुमि अतिक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । बीबीसीमा प्रकाशित समाचारका अनुसार नेपाल सरकारले गोप्य राखेको उक्त प्रतिवेदन आफूलाई प्राप्त भएको जनाउँदै चिनियाँ पक्षबाट नेपाली भूमिमा अतिक्रमण गरेको उल्ले...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}
पुरा पढ्नुहोस्नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसक...}
पुरा पढ्नुहोस्भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले गतिशीलता सहायता वितरण शिविर सञ्चालन गरेको छ । धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा आज भएको उक्त शिविर भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि रहेको भारतीय दूतावासले जनाएको छ । यस शिव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit