
प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । }
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आफ्नो तलबबाट केही रकम छुट्याएर उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । जिल्लाका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले आइतबार जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग हस्तान्त...}
पुरा पढ्नुहोस्काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका गण, गुल्म तथा युनिटहरुको कमाण्डर फेरिएको छ । सेनाका अनुसार विपद व्यवस्थापन निर्देशनालयका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको जिम्मेवारी दिइएको छ । यस्तै, नं. १ विपद व्यवस्थापन गणका प्रमुख सेनानी सन्जीव सिलवाललाई कालीप्रसाद गणको जिम...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो । काठमाडौं–१ नक्साल घर भएका स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो । यस्तो छ सूचीः ...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिववालक महत्तो छन् । काठमाडौंको कलंकीबाट असार २७ गते बिहान बुटवल जाने...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}
पुरा पढ्नुहोस्आपसी विवाद हुँदा डोजरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । सर्लाहीको ईश्वरपुर–३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको हो । प्रहरीका अनुसार भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा डोजर चालक हर्कबहादुर तामाङसँग वडाध्यक्षको विवाद भए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit