
कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्गृहसचिव टेकनारायण पाण्डेले चारदिन अघि ललितपुर जिल्लाको सुरक्षा कमाण्डगर्ने तीनै निकायका प्रमुखसहित ललितपुर जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यका कर्मचारीलाई सम्मान गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकाबिहानै सबैलाई गृहसचिव पाण्डे आउन लागेकाले भनेर बोलाएका...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यही चैत २३...}
पुरा पढ्नुहोस्सिरहाका एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका छन् । सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि शनिबार राति गोली चलाइएको हो । पसलमा बसिरहेको अव...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}
पुरा पढ्नुहोस्प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १९ जना उच्च अधिकारीको काज सरुवा भएको छ । पुस २ लागू हुने गरी सरुवा गरिएको हो । प्रमुख सेनानीहरु नकुल थापालाई राष्ट्रपतिको सचिवालय, शिवकुमार केसीलाई नं. १८ बाहिनी अड्डा, सुमन थापालाई सै.ह.म.नि. मध्य एयर वेशमा सरुवा गरिएको छ । यस्तै, सेनानीहरु लोकबहा...}
पुरा पढ्नुहोस्वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् । प्रत्येक शनिबार...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit