Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

रुपन्देही झडप : ज्यान जानैगरी घटना हुनुको यस्तो छ कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैदेखि प्रहरी र सर्वसाधारणबीच तनाव सुरु भयो । निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप मात्र भएन, प्रहरीको गोली लागेर चार जनाको पनि मृत्यु भयो । एसपीसहित...}

पुरा पढ्नुहोस्

भारत–रुस मिलेर उत्तरप्रदेशमा बनाउँदै छन् लाखौं एके–२०३ राइफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ ।      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका एसएसपी श्रेष्ठ र ठाकुर बने डाक्टर डीआइजी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।    प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्...}

पुरा पढ्नुहोस्

निर्वाचनको दिन संसद भवन नजिकै सिलिण्डर बम बिस्फोट गराउने आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन नजिकै स्थानीय तह निर्वाचनको दिन बिहानै सिलिण्डर बम विष्फोटमा संलग्न रहेको आशंकामा कम्तीमा एकजना पक्राउ परेका छन् ।   काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले स्थानीय तहको निर्वाचनको दिन बिहान सिलिण्डर पड्काएको आरोपमा पक्राउ पर्...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

विद्यार्थीलाई ठगी आरोपमा बिग एजुकेसनका सञ्चालक केसी बानेश्वरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई महानगरीय प्रहरी वृत्त तीनकुनेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौं मूलपानी बस्दै आएका ३६ वर्षीय सुरज केसी छन् ।    केसी बिग एजुकेशन फाउन्डेसनका सञ्चालक हुन् । उनलाई शुक्रबार बानेश्व...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको नगद र अवैध लागूऔषध सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर न...}

पुरा पढ्नुहोस्

नेपाली युवतीलाई रसियन बनाएर यसरी चल्दै थियाे भारतमा 'सेक्स र्‍याकेट'

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् ।    भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}

पुरा पढ्नुहोस्