
प्रधानसेनापति प्रभुराम शर्माको आसन्न औपचारिक भारत भ्रमण मंगलबार सुरु हुँदैछ । प्रधानसेनापति शर्माले भारत भ्रमणमा सैनिक जहाजको प्रयोगगर्ने सैनिक स्रोतले जनाएको छ । यसपटकको भ्रमण दिल्लीमा मात्रै सिमित हुनेछ । यसअघिका प्रधानसेनापतिहरुको भ्रमणका केही धार्मिक स्थल र भारतीय सेनाको पिथौरागढस्थित सैनिक तालि...}
पुरा पढ्नुहोस्संस्थापन पक्ष एकजुट हुन नसक्दा इतर पक्षका नारायण गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको मतदानमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुनः मतदान भएको थियो । &nb...}
पुरा पढ्नुहोस्भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (बीजेपी) नेपाल र श्रीलंकामा विस्तार गर्न लागिएको खुलासा गरेका छन् । शनिबार त्रिपुरा पुगेका बीजेपीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी त्यहाँको सत्ता हातमा लिने य...}
पुरा पढ्नुहोस्झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचिनगर–१ ब...}
पुरा पढ्नुहोस्जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापननुसार महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्दै गएको छ । कोसी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेपनि र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको महाशाखाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ । सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा अमेरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले...}
पुरा पढ्नुहोस्विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...}
पुरा पढ्नुहोस्गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्यामा परेको छ । केही वर्ष पहिले भोटेकोसी नदीमा...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit