
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद बैठक बिघटन्का लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गर्यो । बहुमतप्राप्त सरकाले नेपालको संविधान २०७२ को धारा ७६ अनुसार उपलब्ध चार विकल्पमध्ये कुनै पनि हालको अवस्थामा प्रयोग गरेन् । सरकारको...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको कार्यक्रम नीतिगत भ्रष्टाचार भएको बताएका छन् । उनले सरकारको यो निर्णय रोकेरै छाड्ने बताएका छन् । उनले आज ट्वीट गर्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रष्ट भएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाको एक टोली यूएन मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रतर्फ प्रस्थान गरेको छ । सेनाका मेजर रविन श्रेष्ठ नेतृत्वमा १६५ जना सैनिकको टोली आइतबार मिनुस्का मिसनका लागि प्रस्थान गरेको हो । मिनुस्कामा तैनाथ रणशेर गण (शान्ति सेना), तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) छैट...}
पुरा पढ्नुहोस्विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारतको कोडामबाक्कम चेन्नाई तामिलनाडुमा घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निश...}
पुरा पढ्नुहोस्सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए । गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्ष...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुनः सञ्चालन भएको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी अज्ञात व्यक्तिबाट फोन आएपछि विमानस्थल खाली गरिएको थियो । विमानस्थलका प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको पर्दाफासलाई जानकारी दिए । ‘अहिल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit