
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीले काम सकिए पनि आफ्नो अर्बौं मूल्यको सामान लैजान नपाएको बताएका छन् । ठेकेदारको सामान हडप्नका लागि एउटा समूहले स्थानीयलाई प्रयोग गरी अनधिकृत रुपमा ती सामान रोकेको ठेकेदारहरुले बताएका हुन् । सामान लैजान नपाउनेमा आयोजनामा का...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका विशेष सल्लाहकार र उच्चायुक्तले सयुंक्त विज्ञप्ति जारी गर्दै म्यान्मारको नरसंहार रोक्न र मानव अधिकारको संरक्षण गर्न त्यहाँको सेनालाई चेतावनी दिएको छ । विशेष सल्लाहकार एलिस वैरिमु र उच्चायुक्त मिशेल वाचलेटले आइतबार विज्ञप्ति जारी गर्दै म्यान्मारमा जारी रक्तपातपूर्ण अवस्था रोक्न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै त्यसको सरगर्मी तातेको छ । कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल...}
पुरा पढ्नुहोस्सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}
पुरा पढ्नुहोस्निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम स...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ । महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit