Wednesday, 16 October 2024 | २०८१ असोज ३०, बुधबार

सम्बन्धित समाचार

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}

पुरा पढ्नुहोस्

सौताको छोरालाई विष खुवाएर मारिन्, आफू भारत भागिन्

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् ।    उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...}

पुरा पढ्नुहोस्

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ ।      भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा...}

पुरा पढ्नुहोस्

कान्तिपुर र नागरिक कम्युनिटी अस्पतालमा नक्कली पीसीआरको धन्दा, सञ्चालक फरार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् ।   भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ प...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

किरणको ‘कर्म’ 

दीपक खरेल २ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...}

पुरा पढ्नुहोस्

डीआइजीलाई फूलीपछि आइजीले भने अब आचरण पनि फेर्नुहोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}

पुरा पढ्नुहोस्

बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा आएका चारजना श्रदालुका सिक्री लुटने भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा सतविज छर्न आएका श्रदालुको सुनको सिक्री लुटने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखाको गौशाला पिसिबीबाट खटिएको टोलीले भारतको बिहार चम्पारनका ५० वर्षीय सुरेन्द्र रायलाई पक्राउ गरेको हो ।    महाशाखाका अनुस...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।   सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}

पुरा पढ्नुहोस्