Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

आफ्नै बाबुको हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् ।   आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मादक पद...}

पुरा पढ्नुहोस्

छोराछोरीका लागि बैंक खाता खोल्न जाँदा बेपत्ता, साढे दुई महिनापछि मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा फेला परेका छन् । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मंगलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।   छोराछोरीको बाल पोषण भत्ताको...}

पुरा पढ्नुहोस्

एमाले सचिव भीम आचार्यका भाइ मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।   बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगा...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

नेपालमा पेस्तोल बेच्न आएका दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको गढवा गाउँपालिका–१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी–३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी...}

पुरा पढ्नुहोस्

ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसमा कडाई, यस्तो छ व्यवस्था

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायत सरकारले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको छनोटमा कडाई गरेको छ । यसअघि पोखरा तथा धरानबाट हुँदै आएको रजिस्ट्रेसन, क्षेत्रीय र केन्द्रीय अब पोखराबाट मात्रै हुने भएको छ ।    ब्रिटिस आर्मी मुख्यालयको वेबसाइटका अनुसार यो वर्ष ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका लागि १ सय ४० ज...}

पुरा पढ्नुहोस्

सेनाले पछिल्लो घटनाक्रमको शुक्ष्म अध्ययन गरिरहेको छः सैनिक प्रवक्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...}

पुरा पढ्नुहोस्

ओमिक्रोनबाट ६७१ प्रहरी संक्रमित, स्वास्थ्य सामान्य : प्रवक्ता केसी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको जनाएको छ ।       नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

२५ लाख बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...}

पुरा पढ्नुहोस्