
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री परिषद्लाई पूर्णता दिदा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी नैनकला थापालाई दिए । थापालाई उक्त जिम्मेवारी दिएसँगै सामाजिक सञ्जालमा उनी पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमति भएकै कारण मन्त्रीपद ‘उपहार’ पाएको टिप्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् । प्रधानमन्त्रीको सिफारिस असंवैधानिक भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘यो गैर अलोतान्त्रिक र...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जानकारी दिएकी छन् । बिहीबार पत्रकार सम्मेलन गदै वलीले आफूलाई बन्धक बनाई एमालेको रहेको पत्रमा हस्ताक्षर गर्न लगाइएको जानकारी दिएकी छन् । उनले आफू माओवादी केन्द्रमै र...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले देउवालाई बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् । शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकार...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ । पछिल्लो समय अध्यक्ष र संयोजक मतभेद बढ्दै गएको थियो । अध्यक्ष मिश्रले ल्याएको प्रस्तावमा प...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् । सत...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit