Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

कालापानीको कालीमन्दिरसम्मै जान पाउनुपर्ने एपीएफको एसएसबीलाई प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ ।   अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

दोस्रो पटकमा छोरी मार्न सफल एक क्रुर बाबु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए ।    उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो ।  यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी थापासहित ५ जना सम्मानित  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापासहित ५ जना प्रहरी अधिकृतहरु सम्मानित भएका छन् ।  राष्ट्रिय गैँडा गणनाको उपलक्ष्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेमबह...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

आफ्नै आमाबुबाको हत्याको आरोपमा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ताप्लेजुङमा आफ्नै आमाबुबाको हत्याको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ पक्राउ परेका हुन् ।   उनीमाथि आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकु...}

पुरा पढ्नुहोस्

बल्खुबाट लागुऔषधसहित एक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका – १४ बल्खुबाट आज प्रहरीले लागुऔषसहित १ जनालाई पक्राउ गरेको छ ।    बल्खु जागरण बस्ती स्थित बहालमा बस्दै आएका २२ वर्षीय नुर प्रसाद खतिवडाको कोठामा खानतलासी गर्ने क्रमम प्रहरीले लागुऔषद भेटेको थियो । अभियुक्तले लागुऔषत स्टिलको दराजभित्र र पलङमुनि लुकाई...}

पुरा पढ्नुहोस्

बेपत्ता दम्पती प्रकरण : १५ दिन बित्दा पनि प्रहरीले फेला पारेन सुराक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका दम्पती बेपत्ता भएको १५ दिन बिते पनि फेला परेका छैनन् । घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले दम्पतीलाई बेपत्ता पारेको हो ।   ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा १० फागुनमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्त...}

पुरा पढ्नुहोस्

सशस्त्रमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । गृहको प्रस्ताव अर्थ मन्त्रालयले सहमति दिएसँगै मन्त्रिपरिषदमा पेस लागिएको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै यो प्रस्ताव कार्यान्वयनमा आउनेछ ।    गृहले सशस्त्रमा एसपी...}

पुरा पढ्नुहोस्