Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ७३२ जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ७३२ जनालाई बढुवा सिफारिस गरेको छ । यो तेस्रो सूची हो ।    यसअघि शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो ।      प्रहरी प्रधान कार्य...}

पुरा पढ्नुहोस्

नागार्जुनका मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}

पुरा पढ्नुहोस्

संगठनको गरिमालाई उच्च बनाउने जिम्मेवारी प्रत्येक प्रहरीको काँधमा: डीआईजी ऐर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेसँगै अनुशासन, आचरण र कानुन पालनामा जोड दिएका डीआईजी गणेशबहादुर ऐरले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।    कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत र कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}

पुरा पढ्नुहोस्

बार एसोसिएसनमा पसेर वकिललाई धम्की दिने पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीर्थ ढकाल र सीताराम श्रेष्ठ छन् ।    उनीहरुलाई बिहीबार राति काठमाडौंको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुले बिहीबार दिउँसो नेपाल बार एसोसिएसन परिसरभित्र पसेर...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

आफूलाई जिस्काउनेको प्रतिवाद गर्दा ज्यान गुमाइन् दीपाले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको शिवराज नगरपालिका–३ करमादी घर भएकी दीपा गत शनिबार पानी लिन भनेर घरनजिकैको धारामा गइन् । तर, साँझसम्म घर फर्किनन् ।    छोरी घर नफर्केपछि बाबु मनबहादुर रोकाले वरिपरि सबैतिर खोजे । दुई दिनसम्म पनि उनको पत्ता लागेन । छोरी बेपत्ता भएको भन्दै उनले गत सोमबार वडा प्रहरी का...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।    ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ ।   राहदानी नम्बर इजे०२४८१३१ बा...}

पुरा पढ्नुहोस्

इटाली पठाइदिन्छु भनी अजरबैजान लगेर अलपत्र पार्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।    रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}

पुरा पढ्नुहोस्

नवनियुक्त दुई महानिरीक्षकले भेटे गृहमन्त्री

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । सोमबार दिउँसो गृह मन्त्रालयमा आएर दुबै महानिरीक्षकले शुभकामना लिएका हुन् ।   भेटमा गृहमन्त्री खाणले दुवै महानिरीक्षकहरूलाई सफल का...}

पुरा पढ्नुहोस्