Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

लुम्बिनीका एमाले सांसद डाँगीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।   प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्

कांग्रेसको क्रियाशील सदस्यताको टुंगो असार ७ मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।        कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}

पुरा पढ्नुहोस्

‘ओलीले संसदमा सत्ताबाट बाहिरिँदाको कुण्ठा पोखे’

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् ।    प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । &...}

पुरा पढ्नुहोस्

यी हुन् कांग्रेसमा सभापति पदका १२ आकांक्षी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै त्यसको सरगर्मी तातेको छ ।    कांग्रेसको गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प...}

पुरा पढ्नुहोस्

यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरेका हुन् ।   बिपी कोइराला प्रतिष्ठान, खाँ...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री आले 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।    सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।    बुधबार प्...}

पुरा पढ्नुहोस्

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ : बाबुराम भट्टराई 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।     समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका उनले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र सीके राउतबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।  शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ ।    वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत प...}

पुरा पढ्नुहोस्

श्रममन्त्रीले चासो देखाउँदा कोरिया जान लागेका युवाहरु ठगीबाट जोगिए

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

विभागीय  मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् ।    भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ...}

पुरा पढ्नुहोस्

एमसीसीबारे कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष यादवबीच छलफल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् ।     वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका ह...}

पुरा पढ्नुहोस्