Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सवारी ज्यान मुद्दामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्रीका छोरा पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारी पक्राउ परेका छन् ।    उनको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि आइतबार सोडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका प्रमुख एसपी विश्व अधिकारी...}

पुरा पढ्नुहोस्

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्

बालाजुका सईलाई खुकुरी हान्ने शनि जेल चलान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि १० पुसको मध्यराती खुकुरी प्रहार गर्ने शनि तामाङ पूर्पक्षका लागि थुनामा गएका छन् ।      काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले शनिलाई पूर्पक्षका लागि थुनामा पठ...}

पुरा पढ्नुहोस्

ग्रिनलाईनका सञ्चालकलाई मिटरब्याजका लागि नेपाल प्रहरीका पूर्व एसएसपीसहितले यातना दिएको गोरखापत्रको खुलासा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो ।    उनीहरुकै तन...}

पुरा पढ्नुहोस्

दाङ कारागारका नाईके प्रहरीको मोटरसाइकलमै फरार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका साविक बेलानउ कर‌गा ग९वा गाउँपालिका  दाङका २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।   घोराही कारागारका नाइके रह...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६७ जना असईको सईमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना ३६७ जना सहायक निरीक्षक (असई) हरुलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मानव स्रोत एवम प्रशासन विभागले २०७१ मा सेवा प्रवेश गरि कारबाही नभएका उनीहरुको बढुवा गरेको हो ।    क...}

पुरा पढ्नुहोस्

यी अस्पताल जहाँ कोरोना बिरामीबाट चर्को शुल्क असुलिन्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महामारीका बेला काठमाडौं उपत्यकाका सात ठूला अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ ।   काठमाडौं जिल्ला प्रशासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको छड्ने अनुगमनमा अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क असुलेको भेटा...}

पुरा पढ्नुहोस्

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

सुडानबासीलाई यसरी सघाउँदै छ नेपाली शान्ति सेनाले

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा सुडानमा शान्ति स्थापनार्थ खटिएको श्रीजंग गण ११ डफाले स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरुसंग समन्वय गरी जनहित कार्य सञ्चालन गरेको छ ।     सैनिक जनसर्म्पक तथा सूचना निर्देशनालय अनुसार दक्षिणी सुडानमा खटिएको उक्त टोलीले गत मंसिर १९ गतेबाट २ गतेसम्म उक...}

पुरा पढ्नुहोस्