Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट प्रहरीका डिएसपी केसीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डिएसपीको निधन भएको छ ।    नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको बुधबार राति उपचारका क्रममा निधन भएको हो ।    उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जन...}

पुरा पढ्नुहोस्

बालाजुमा दुर्घटना गरी फरार चालक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् ।      काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।&n...}

पुरा पढ्नुहोस्

१६ वर्षे किशोर हत्याको सफल अनुसन्धान गर्ने प्रहरी हवल्दार बस्नेत वाग्मतीकै उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी हवल्दार यम कुमार बस्नेत वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत हवल्दार बस्नेतलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । &nbs...}

पुरा पढ्नुहोस्

१३ ग्राम ब्राउनसुगरसहित यसरी समातिएका थिए र्‍यापर ‘लाउरे’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडबाट पक्राउ परेका चर्चित र्‍यापर लाउरे भनिने आशीष रानामगर करिब १३.०१ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला परेको प्रहरी जनाएको छ ।     प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३२ वर्षीय...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : अनुसन्धान टुंग्याउने सीआईबीको तयारी, ‘ठूला माछा’को भागाभाग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । तर, यस अवधिमा प्रहरीले जम्मा ३ जना आरोपितहरुलाई मात्र पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, मालपोतका लेखनदास रामकुमार सुवेदी र उनकी श्रीमती माधवी छन् । ...}

पुरा पढ्नुहोस्

गाँजाको विवादले राअविका सहायक सूचकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।    बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}

पुरा पढ्नुहोस्

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

स्वयम्भूमा महिला र दक्षिणकालीमा दुई पुरुषको शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–३ स्वयम्भू हलचोकस्थित खाली जग्गामा महिला मृत अवस्थामा फेला परेकी छन् । पहिचान नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।   यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । अनुसन्धानका लागि महानगरी...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्