Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

निर्वाचन आयोगले शुक्रबार बोलायो सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ ।     निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न उक्त बैठक बोलाएको जानकारी दिएका छन् । उनले सर्वदलीय बैठक अनुसार उक्त बैठकमा ३ वटा विषयमा छलफल हुने बताएका छन् । ...}

पुरा पढ्नुहोस्

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र महाधिवेशन : सात सदस्यीय अध्यक्षमण्डल गठन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ ।     नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ ।     अध्यक्ष मण...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्

सुशासन कायम गर्न देउवाको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।     नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा देउवाल...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनद्वारा रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।   ने...}

पुरा पढ्नुहोस्

सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेसमा प्रवेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने उदघोष गरेका छन् । झाले कुनै मञ्च र सभा समारोहको परम्परागत शैली तोड्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको एक भिडियो मार्फत सूचित गरेका हुन् ।    सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको करिब २ मिनेट...}

पुरा पढ्नुहोस्

वार्ताको टेबलमा ओली–नेपाल, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुवै नेताबीच शुक्रबार वार्ता भएको थियो ।    सो क्रममा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । त्यहीअनुसार आज दुई नेताबीच छलफल गरेर समस्...}

पुरा पढ्नुहोस्

पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्य मनोनीत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा  रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् ।     पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत...}

पुरा पढ्नुहोस्

गृहमन्त्री थापासहित सातमन्त्रीको नियुक्ती बदर गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले गैर सांसद रहेका ७ जना मन्त्रीको नियुक्ती बदरगर्दै उनीहरुलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश मार्फत उनीहरुको मन्त्री पद बर्खास्तगर्न आदेश दिएको हो ।    प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलसाले २३ फागुन...}

पुरा पढ्नुहोस्