
कोरोना संक्रमणको दोस्रो लहर बढेसँग मुलुकभर अक्सिजनको हाहाकार छ । राजधानी काठमाडौंदेखि देशका थुप्रै ठाउँका अस्पतालहरु अहिले अक्सिजनको चरम अभाव खेपिरहेका छन् । समयमै अक्सिजन नपाउँदा कैयौं कोरोना संक्रमितले ज्यान पनि गुमाउनु परेको छ । देशैभरको यो मागलाई केही हदसम्म पूरा गर्न प्रदेश न...}
पुरा पढ्नुहोस्देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठीक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुग्नुअघि भारतका लागि नेपाली राजदूत आचार्यले भारतका चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेट गरेका छन् । उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । ज्ञवाली परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभावका कारणले तरलता व्यवस्थापनका निमित्त राष्ट्र बैंकले केही समय अघिदेखि निरन्त...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनविरुद्ध लड्न पाँच दलको गठबन्धन बनेको बताएका छन् । कैलालीको गौरीगङ्गामा आज पार्टीले आयोजना गरेको आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रि...}
पुरा पढ्नुहोस्नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ । मंगलबार सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिज...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोज...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेनाले अफगानिस्तानबाट निस्कनुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन हमलामा सर्वसाधारणको मृत्यु भएको स्वीकार गरेको छ । यूएस सेन्ट्रल कमाण्डको जाँच अनुसार २९ अगस्टमा भएको हवाई हमलामा एक सहायताकर्मी र उनको परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको थियो, जसमा सात बच्चा पनि थिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit