
प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरु चयनका लागि मतदान जारी छ । सभापतिमा ५ जना प्रतिस्पर्धी रहे पनि मुख्य प्रतिस्पर्धा भने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने भएको छ । कांग्रेसमा सभापति पदका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन...}
पुरा पढ्नुहोस्न्यायालयको इतिहासमा गत वर्ष २०७८ निकै जटिल मोडमा उभियो । न्यायालयको सुधारका लागि कानून व्यवसायीले मात्र होइन न्यायाधीशलेसमेत बेञ्च बहिष्कार गर्नुपर्नेसम्मको अवस्था सिर्जना भयो । नेपाल बार एसोसिएनको नेतृत्वमा न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार अन्त्य हुनुपर्ने, मुद्दाको पेसी अटोमेसन...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी काठमाडौंको नक्सालस्थि मेरियट होटल छोडेर ललितपुर लाकुरी भञ्ज्याङस्थित एक रिसोर्ट पुगेका छन् । मंगलबार राति विवाह घरमा रहेका गान्धी रातारात द टेरेसेस होटलमा पुगेका हुन् । उच्च सुरक्षाका स्रोतका अनुसार गान्धी हिजो रातिदेखि त्यही बसिरह...}
पुरा पढ्नुहोस्प्रतिपक्षी भएर पनि सरकारका गलत कदमहरुको सशक्त विरोध गर्न नसकेको आरोप खेपिरहेको नेपाली कांग्रेसले सोमबार राजधानीसहित देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा सम्बोधन गरेका धेरैजसो नेताहरुले अब कांग्रेस जागेको उद्घोष गरे । कांग्रेसको एक दिने प्रदर्शनमा राम्रै जनसहभाग...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सोमबार प्रकाशित विवरण अनुसार प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को नाममा घर छैन । उनले यसअघि नै श्रीमती र छोरोछोरीको नाममा घर भएको जनाएका थिए । मनाङेले प्रकाश महर्जन, कृष्ण महर्जन र श्याम महर्जनस...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई औपचारिक मान्यता नदिने तयारी थालेको छ । आयोगले नेकपाको ओली पक्ष र दाहाल–नेपाल पक्षले गरेका दाबी पार्टीको अन्तरिम विधान अनुसार नभएको निश्कर्ष निकालेको हो । यो सँगै दाहाल–नेपाल पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit