
काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवल...}
पुरा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}
पुरा पढ्नुहोस्कानून व्यवसायीले नेकपा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरब...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ । स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमित...}
पुरा पढ्नुहोस्बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै गर्दा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सब...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}
पुरा पढ्नुहोस्उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit