
नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले बुधबार छुट्छुट्टै निवेदन दर्ता गरेका हुन् । निवेदनमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो । सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धु...}
पुरा पढ्नुहोस्मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}
पुरा पढ्नुहोस्सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले शुक्रबार काठमाडौंको शान्ति बाटिकामा कार्यक्रम गरी सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने ज...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले नयाँ फैसला गर्न पाउने गरी वातावरण बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौंको राष्ट्रिय सभामा आयोजित सरकार र उक्त पार्टीबीचको सहमति हस्ताक्षर कार्यक्रममा विप्लले जनमतको विषयलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘के...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन् । १४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit