
सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ । सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा आग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७९ को शुभकामना दिँदै कोइरालाले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न...}
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका कन्चन झाले दाबी पेश गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टीको सुझाव अनुसार नै आफूले उम्मेदवारको लागि आधिकारिक दाबी पेश गरेको उल्लेख गरेका छन् । उनले उम्मेदवार आफ्नो योग्यता र क्षमता...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् । शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...}
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरीका नौजना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई सशस्त्र वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्र प्रहरीमा एसएसपी बढुवा विषयमा गृहको केटाकेटी पारा ! बढुव...}
पुरा पढ्नुहोस्पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे । यो अधिवेशन अहिलेसम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै अधिवेशन औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन । बरु अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउ...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० गते बसेको...}
पुरा पढ्नुहोस्जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ । मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit