
युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}
पुरा पढ्नुहोस्क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ । ...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...}
पुरा पढ्नुहोस्नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}
पुरा पढ्नुहोस्मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भबन शितल निवाशमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपाल एक चीन नीतिमा सधै उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जाय...}
पुरा पढ्नुहोस्नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माको आसन्न औपचारिक भारत भ्रमण मंगलबार सुरु हुँदैछ । प्रधानसेनापति शर्माले भारत भ्रमणमा सैनिक जहाजको प्रयोगगर्ने सैनिक स्रोतले जनाएको छ । यसपटकको भ्रमण दिल्लीमा मात्रै सिमित हुनेछ । यसअघिका प्रधानसेनापतिहरुको भ्रमणका केही धार्मिक स्थल र भारतीय सेनाको पिथौरागढस्थित सैनिक तालि...}
पुरा पढ्नुहोस्आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन् । बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit