Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

डीएसपीभन्दा माथिका अधिकारीलाई माली मिसनमा अवसर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको ‘युनाइटेड नेशन्स मल्टिडाइमेन्स्नल इन्टिग्रेटेड स्ट्याबिलाईजेसन मिसन इन माली (मिनुस्मा) का लागि स्पेशिएल अस्टिस्ट्यान्ट, पि थ्री पदमा पदपूर्तिका लागि आवेदन खुलेको छ ।   आवेदन दिन प्रहरीका डीएसपी वा सोभन्दा माथिको योग्यता हुनुपर्ने छ । यस्तै, कम्तीमा १ पटक यूएन म...}

पुरा पढ्नुहोस्

बहराइनबाट फर्किएका दिनेश श्रीमती र प्रेमीको पासोमा पर्दा गुमाए ज्यान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा  जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...}

पुरा पढ्नुहोस्

किन रोकियो सशस्त्रमा आईजीपी नियुक्ति ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशका दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सोमबारदेखि नेतृत्व अवकाशमा जाँदै छन् । त्यसैले सरकारले दुवै संगठनमा आईजीपी नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बोलाए पनि नेपाल प्रहरीको मात्र चयन भयो ।    सशस्त्र प्रहरीमा भने आईजीपी चयन नगरी बैठक सकिएको छ । सशस्त्रका आईजीपी...}

पुरा पढ्नुहोस्

अब ट्राफिक प्रहरीको जरिवाना कारबाही स्थलबाटै भुक्तानी गरी तत्कालै कागजपत्र लिन सकिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।    बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने...}

पुरा पढ्नुहोस्

महासेनानी ईश्वरकुमार श्रेष्ठ सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् ।    सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।    निर्देशनालय...}

पुरा पढ्नुहोस्

सर्वसाधारणलाई कुट्ने डीएसपी कार्कीमाथि छानबिन गर्न एसपी नेतृत्वमा समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ ।    प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

धनुषामा प्रहरीमाथि बियरको बोतल प्रहार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}

पुरा पढ्नुहोस्

निकुञ्जले १३ थान हतियार प्रहरीलाई बुझायो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार बुधबार एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ ।    जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा उपरथी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...}

पुरा पढ्नुहोस्