
हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}
पुरा पढ्नुहोस्भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो । Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}
पुरा पढ्नुहोस्खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाण्डौ बासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले केही समयअघि आएको बाढि र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाण्डौ बासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१४ जना नेपाली शान्ति सैनिक र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतियोगिता आगामी पुस ५ सम्म सञ्चालन...}
पुरा पढ्नुहोस्काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँवर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । उनले कांग्रेसले स्थानीय तहको...}
पुरा पढ्नुहोस्सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...}
पुरा पढ्नुहोस्बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit