Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

ओलीमाथि प्रचण्डको आरोप : सत्ताको फोहोरी खेल खेले, राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट साबिकको नेकपा खारेज भई पूर्ववत् अवस्थामा आइपुगेको २ महिनापछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा समर्थन फिर्ता गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका छन् ।  &nb...}

पुरा पढ्नुहोस्

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल ? ऊर्जा मन्त्रालयले दियो यस्तो निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ ।        नेपाल स्टक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा रिक्त नै नरहेको एसएसपी बढुवाका लागि गृहको सूचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो ।    यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}

पुरा पढ्नुहोस्

अब श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १५ हजार : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने जनाएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना जारी गर्दै उनले अब श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४५० बाट १५ हजार हुने बताएक...}

पुरा पढ्नुहोस्

एमाले बैठक : विधान महाधिवेशनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।        ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्...}

पुरा पढ्नुहोस्

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६  वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।   बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...}

पुरा पढ्नुहोस्

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।      स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता स...}

पुरा पढ्नुहोस्

प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध पारेकोप्रति दूरसञ्चार प्राधिकरणको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।    दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा यसरी अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध भएको जनाएको छ ।...}

पुरा पढ्नुहोस्

उत्पादनमुलक उद्योगमा विदेशी व्यवसायीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।    काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}

पुरा पढ्नुहोस्