Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

तारा एयर विमान दुर्घटनास्थलमा यसरी खटिँदै छन् सुरक्षाकर्मी (भिडियो र तस्बिर)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तारा एयरको विमान दुर्घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले शव संकलनदेखि अन्य मुचुल्का लगायतको काम गरिरहेको छ ।    विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको छ ।   फे...}

पुरा पढ्नुहोस्

बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}

पुरा पढ्नुहोस्

सिरहामा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो ।    दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...}

पुरा पढ्नुहोस्

कैलालीमा युवकको विभत्स हत्या, भेटियो कल रेकर्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले विभत्स रुपमा हत्या गरिएको अवस्थामा कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको शव फेला पारेको छ । स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार दासको शव फेला परेको हो ।   शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुकुरसमे...}

पुरा पढ्नुहोस्

मलेशिया रोजगारीमा गएका २१ नेपाली, कोही बाकसमा आए त कोही पोकामा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ ।    वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै  १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।    नेपाल सरकार र...}

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीलाई जब गेस्ट हाउसमा बम राखिएको खबर आयो... 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार करिब ७ बजे भक्तपुर प्रहरीलाई एक गेस्ट हाउसमा शंकास्पद वस्तु भेटिएको जानकारी आयो । सूचनादाताका अनुसार गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु देखिएको थियो ।    शिवशरण भुजुले भक्तपुरको मध्यपुर ठिमी नगरपालिक...}

पुरा पढ्नुहोस्

अझै पनि केही मानिसले गणतन्त्र उल्टाउन खोजिरहेका छन् : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् ।    मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी क...}

पुरा पढ्नुहोस्

नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाही गर्ने ओलीको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला पार्टी एकताविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमालेको चियापान कार्यक्रम प्रधानमन्त्...}

पुरा पढ्नुहोस्