
स्याङ्जामा २२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक ६० वर्षीय पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रा...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ। एकीकृत समाजवादीका शीर्ष नेताहरुको बिहीबार विहान बसेको बैठकले पदाधिकारी चयन गरेको हो। चयन भएका पदाधिकारीलाई चालु रहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र पार्टीको वरिष्ठ नेतामा झलनाथ ख...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधनगर्दै आफ्नो कार्यकालका योजना र प्राथकिता सार्वजनिक गरेका छन् । सेना सामुहिक भावना अनुसार अघि बढने बताएका उनले चेन अफ कमाण्डको अवधारणालाई नै अंगिकार गर्ने जनाएका छन् । उनले सम्बोधनकै सुरुवातमा नेपालको संविधानले नेपाल...}
पुरा पढ्नुहोस्अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको जनाएको छ । इन्सेकले सोमबार सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र...}
पुरा पढ्नुहोस्मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे खो...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले भ्रष्टाचारको आरोपमा निलम्बित दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गरिदिन भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको स्रोतले जानकारी दिएको हो । उनीहरुलाई प्...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्फोटो खिच्ने बहानामा बालबालिकालाई अपहरण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ५ बस्ने खेमबहादुर पौडेल रहेका छन् । उनले फागुन ५ गते सैनामैना नगरपालिका ४ बुद्दनगर स्थित प्रभात बोडिङमा पढ्न हिँडेका १२...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}
पुरा पढ्नुहोस्प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले तुलसाले चढने स्कुटरबाट २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर कार्यालय ल्याएप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit