Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

काठमाडौंमा करोडभन्दा बढीको गरगहना चोर्ने धर्मेन्द्र पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो ।    उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}

पुरा पढ्नुहोस्

व्यक्तिगत रिसइबी साँध्न प्राध्यानाध्यापकलाई कुटपिट गरी म्याग्दी नदीमा बगाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।   यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुध...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्

२० वर्षदेखि नक्कली मोबिल बेच्दै आएका व्यवसायी खेम्का पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ जनपथ टोलमा शंकरलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।        विगत २० वर्षदेखि गो...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।   उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए।   ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ ।    बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...}

पुरा पढ्नुहोस्

प्रहरीका यी ७०२ सिपाही भए हवल्दार बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो ।    हेरौं बढुवा सूचीः   }

पुरा पढ्नुहोस्

बाढी प्रभावित हेलम्बु र मेलम्चीमा यसरी खट्दै छन् प्रहरी चिकित्सक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो ।        प्रहरी अस्पतालका...}

पुरा पढ्नुहोस्

चीनमा लगेर महिला बेचबिखन, यसरी पक्राउ परे दोषी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली महिलालाई चीनमा पु¥याई बेचबिखन गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका—४ घर भएका ३२ वर्षीय किरण तामाङ छन्   तामाङले २३ वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन...}

पुरा पढ्नुहोस्

सुतिरहेको अबस्थामा ज्यान मार्ने मनसायले आमा-छोरीको शरिरमा आगो लगाइयो, उपचार खर्च सरकारले बेहोर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।   डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्...}

पुरा पढ्नुहोस्