Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त कालिमाटीले ब्राउन सुगर कारोबारमा संलग्न दुई भारतीयसहित ३ जना कलंकीबाट पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा भारत लखनउ घर भई हाल कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर–४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन् । कलंकीमा लागूऔषध कार...}

पुरा पढ्नुहोस्

महासंघको निर्वाचनका दिन ‘चोर पत्रकार’को कथा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर ।    काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट प्रहरीका डिएसपी केसीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डिएसपीको निधन भएको छ ।    नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको बुधबार राति उपचारका क्रममा निधन भएको हो ।    उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जन...}

पुरा पढ्नुहोस्

जब दाइ जुत्तामा चरेश बोकेर कैदी भाइलाई भेट्न पुगे...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्ज कारागार पर्सामा ड्युटीमा खटिएको कारागार सुरक्षा गार्डको प्रहरी टोलीले कैदीबन्दी भेटघाटका लागि आएका व्यक्तिबाट लागूऔषध बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका २२ वर्षीय मिङमा शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।   उनी जिल्ला अदालत पर्साको आदेशले लागुऔषध मुद्दामा पुर्पक्षको...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १७ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस, एक नम्बरमा कुँवर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।    बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महि...}

पुरा पढ्नुहोस्

उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ खुलासा, पछाडीको ढोका फोडिएको भेटियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ ।      विश्वस्त प्रहरी स्रो...}

पुरा पढ्नुहोस्

ललितपुरमा ‘घरको चोरी, भकारी भरी’, अन्तमा खुल्यो यस्तो रहस्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ ।    महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}

पुरा पढ्नुहोस्

हिमपातबाट अवरुद्ध यी सडकहरु नेपाली सेनाका प्रयासमा खुले  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको प्रयासमा प्रतिकुल मौसमका कारण मुलुकका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई अवरुद्ध भएका सडक खण्ड खुलाइएको छ ।     नेपाली सेनाद्वारा माघ २० गते अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन...}

पुरा पढ्नुहोस्

युरोकप र कोपा अमेरिकामा सट्टेबाजी गराउने ३ भारतीयसहित ८ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्ने ८ जनामध्ये ३ जना भारतीय रहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।    पक्राउ पर्नेमा काठमाडौं–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ...}

पुरा पढ्नुहोस्