Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

धनुषा र सुनसरीका एसपीमाथि यसकारण हुँदै छ अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो ।      चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सुन्दर हरिजन मृत्यु प्रकरणः यस्तो छ छानबिन प्रतिवेदन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रोल्पा कारागारमा मृत भेटिएका दलित किशोर सुन्दर हरिजनले आत्महत्या गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।    कारागार विभागले गठन गरेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै हरिजनको मृत्युमा अरु कसैको संलग्नता नरहेको जनाएको हो । विभागले गत ६ जेठमा विभागका निर्देशक झरेन्द्रप्रसाद...}

पुरा पढ्नुहोस्

अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई सेनाको कदरपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत  र्‍यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ ।    नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त झापाका कार्की पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    जिल्ला प्रहरीका डिएसपी राकेश थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कै...}

पुरा पढ्नुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।   जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।   बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}

पुरा पढ्नुहोस्

युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।   बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी निकट दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई  बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...}

पुरा पढ्नुहोस्

झापामा मोबाइल बिगारेको आरोपमा श्रीमतीको हत्या 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...}

पुरा पढ्नुहोस्