Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।      भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पू...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीलाई इन्डो प्यासिफिक कमाण्डको तालिम र सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सेना र नेपालस्थित अमेरिकी राजदूतावासको आयोजनामा सशस्त्र प्रहरी बलका अधिकारीहरुलाई ‘फर्स्ट रेस्पोन्डर’ तालिम सञ्चालन गरिएको छ ।    युएस इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड प्यासिफिकका क्याप्टेन जेनी हेगुची र अन्य दर्जाका अधिकारीसमेत गरी ४ जनाले...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}

पुरा पढ्नुहोस्

१६ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा वीरगञ्जबाट १ भारतीय पक्राउ          

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतकाे जम्मु कस्मीर चठ्ठा भोर क्याम्प २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंह रहेका छन् ।    उनले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर चौहान बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मन्दीप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनी जिल्ला तथा प्रदेशकै उत्कृष्ट प्रहरी बन्न सफल भएका हुन् ।   विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी कर्तव्य निर्वाह तथा अपराध अनुसन्धान...}

पुरा पढ्नुहोस्

१५ सय रुपैयाँको विवादमा ज्वाईको हत्या गरेर फरार अभियुक्त ४१ वर्षपछि पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले २०३६ फागुन ८ मा आफ्नै ज्वाईको हत्यामा संलग्न अभियुक्तलाई ४१ वर्षपछि पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको बिशेष टोलिले कर्तब्य ज्यान मुद्धामा फरार रहेका ७६ वर्षका मलाङ तामाङ लामालाई पक्राउ गरेको हो ।   लामा बिरुद्ध तत्कालीन सुदुरपश्चिमाञ्चल क्षेत्रिय अद...}

पुरा पढ्नुहोस्

रौतहट प्रहरीद्वारा खेतमा लगाएको अफिम र गाँजा नष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  रौतहटको मौलापुरमा लुकिछिपी खेती गरिएको अवैध लागूऔषध अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिका–७ सबैया पिपरियामा लगाइएका अफिमका बिरुवाहरु प्रहरीले शनिबार नष्ट गरेको हो ।    अलग–अलग स्थानमा गरी एक बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमक...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

लुभुमा दम्पती मृत प्रकरण : विवाहको एक वर्षमै किन अँगाले मृत्यु ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो ।    राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् ।  &...}

पुरा पढ्नुहोस्