Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

एआइजी दरबन्दी थप ऐन अनुसारः गृहमन्त्री, विधि मिलेन रोकः संसदीय समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ ।    समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}

पुरा पढ्नुहोस्

कोभिड वारियर कोपिलाको किन कायरतापूर्ण अवसान ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको ।   एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}

पुरा पढ्नुहोस्

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...}

पुरा पढ्नुहोस्

कोरोना गार्डको भ्रमपूर्ण विज्ञापन ! स्वास्थ्य मन्त्रालयले भन्यो– खरिद नगर्नू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसलाई निष्प्रभावी बनाउने भन्दै विज्ञापन गरिएको कोरोना गार्ड नामको उपकरण नकिन्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बजारमा प्रचारित कोरोना गार्ड जस्ता भ्रमपूर्ण उपकरणहरुबाट सतर्क रहन आग्रह गरेको हो ।    ‘कोरोनालाई नियन्त्र...}

पुरा पढ्नुहोस्

भाउजूहरु मिलेर सल्यानमा गरे देवरको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।    प्रहरीले सल्यानको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई  पक्राउ गरेको हो । चन...}

पुरा पढ्नुहोस्

अवैध साढे १९ हजार अस्ट्रेलियन डलरसहित गोरखाकी रन्जिता श्रेष्ठ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा डलर लैजान लागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दि...}

पुरा पढ्नुहोस्

अवकाशप्राप्त महानिरीक्षकहरुसँग बहालवाला महानिरीक्षकको छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर   शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् ।    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २३३ जना दक्षिण सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।​   कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्