Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सेनाको कमाण्ड कोर्समा सहभागी हुँदै छन् यी ९२ जना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् ।    बलाधिकृत रथी बालकृष्ण कार्कीले...}

पुरा पढ्नुहोस्

अवैध रुपमा नेपाल पस्न खोज्ने दुई चिनियाँ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत हुँदै पूर्वी नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चेन जिफा र डिङ्ग सु सेङ्ग नामका व्यक्ति छन् ।    उनीहरुलाई नेपाल प्रवेश गर्नुअगावै भारतीय भूमिबाटै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आठौं बटालियन कम्पनीका सुरक्षाकर्म...}

पुरा पढ्नुहोस्

कोरोनाले रोकिएको प्रहरीको असई र जवानको परीक्षा सुरु हुने (सूचनासहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ ।    प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो ।    यस्तै, उपसम...}

पुरा पढ्नुहोस्

३८ लाख रकमसहित धनुषाबाट १ युवक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।      पक्राउ पर्नेमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।      भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ ब...}

पुरा पढ्नुहोस्

२३ लाख रुपैयाँ नगद सहित खैरो हेरोइनका कारोबारी टोखाबाट पक्राउ (भिडियाेसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ ।    लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...}

पुरा पढ्नुहोस्

चितुवाको छालासहित काठमाडौंबाट चार जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...}

पुरा पढ्नुहोस्

अमेजेनका मालिककी पूर्व पत्नीसँग किन भेट्न चाहन्छन् चार्ल्स शोभराज?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय कारागारमा रहेका सिरियल किलर चार्ल्स गुरूमुख शोभराजले अघिल्लो हप्ता 'सन्डे मिरर'लाई फोनबाटै दिएको अन्तर्वार्तापछि नेपाली प्रहरी प्रशासन तनावमा आएको थियो ।  अन्तर्वार्तामा उनले आफ्नो जीवनमा आधारित हलिउड चलचित्र बनाउँन चाहेको इच्छा व्यक्त गरेका छन् । जसका लागि उनले ...}

पुरा पढ्नुहोस्

भारतीय नागरिकको हत्या गरेको आरोपमा मोरङबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।      भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।     बिकले मिणालाई लेनदेनको...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}

पुरा पढ्नुहोस्