
बाँके प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई सजाय पाइसकेका तीन जनालाई हातहतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले बिनाअनुमति औषधि ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा क...}
पुरा पढ्नुहोस्अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् । सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...}
पुरा पढ्नुहोस्नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् । सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो । निर्देशनालय...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्गत बिहीबार रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट प्रहरीले २५ केजी सालकको खपटासहित २ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङ छन् । ठूलो मात्रामा सालकको खपटा बरामद भएपछि अहिले...}
पुरा पढ्नुहोस्बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}
पुरा पढ्नुहोस्कंगोमा खटिएको नेपाली शान्ति सेनासहितको टोलीले इटुरी राज्यमा सशस्त्र समूहलाई हटाउन सफल भएको छ । संयुक्त राष्ट्र संघको मिसनमा संलग्न टोलीले ती क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो । यसअघि सोही क्षेत्रमा मिसनको क्रममा विद्रोहीको आक्रमणमा परी नेपाली सेनाका प्यूठ अनिल गुरुङको मृत्यु भएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit