Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

किन छ देउवा सरकार संकटमा ? यी हुन् तीन कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनताबाट बहुमत पाए पनि त्यसको सदुपयोग गर्न नसकी कम्युनिष्टहरु विभाजित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री हुने सौभाग्य पाए । गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा देउवा चुनौतीका चाङमा पनि उभिएका थिए ।   तर, त्यसरी पाएको अवसर र चुनौती दुवैलाई...}

पुरा पढ्नुहोस्

एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको पदभार ग्रहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । उक्त कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

आयोग तातेपछि: सात मै सातजना सचिवमा बढुवा, चार अझै रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोकसेवा आयोग त‍ातेपछि सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ । अझै चार सचिव पद रिक्त छन् ।   लोकसेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएसँगै धमाधम बढुवा थालिकएको हो ।  बढुवा सिफारश समितिले पठाएका नामबाट मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरेक...}

पुरा पढ्नुहोस्

संघदेखि प्रदेशका २५ उपसचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अबेर राति सरुवाको निर्णय गरे पनि हालसम्म निर्णय सार्वजनिक भने गरेको छैन ।    स्रोतका अनुसार सरुवा गरिएकामध्ये २१ जना उपसचिवलाई गृह मन्त्रालयमा राखिएको छ । गृह मन्त्रालयमा सरुवा हुनेमा राष्...}

पुरा पढ्नुहोस्

दुई कर्मचारीका भरमा दुई जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।        खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}

पुरा पढ्नुहोस्

‘डी कम्पनी’ बिरुद्धको कारबाहीमा सक्रिय ‘दबङ’ कमिश्नर सिंह गायब, खोजीमा मुम्बई प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको प्रमुख आर्थिक राजधानी हो मुम्बई । यही सहरका पूर्व प्रहरी प्रमुख परमवीर सिंह भने केही महिनादेखि गायब छन् । मुम्बई प्रहरीले खोजी गरिरहेका उनी गत मे महिनादेखि गायब भएका हुन् ।     उनी गायब भएको विषयमा गत १ अक्टोबरमा महाराष्ट्रका अधिकारीहरुले बताएका थिए । आखिर कहाँ गए त उनी ?...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको प्रचण्डको आरोप

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।    शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर...}

पुरा पढ्नुहोस्

पोलिमर नोट प्रकरणमा भ्रष्टाचार भयो कि भएन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब दुई दशकअघि १० रुपैयाँको पोलिमर नोटसहित अन्य नोट छाप्ने विषयमा भएको घोटाला पोलिमर नोट प्रकरणले चर्चित छ । नेपाल राष्ट्र बैंकका तत्कालीन अधिकारीसहित नेपालको बैंक तथा वित्तीय क्षेत्रका परिचित अनुहारहरु संलग्न भएको यो प्रकरणमा विशेष अदालतले आफ्नो फैसला दिइसकेको छ ।    तर, अष्ट्रेलिय...}

पुरा पढ्नुहोस्

बत्ती जाेडन गएका मजदुर जब पाेलमै टाँगिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।   घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपु...}

पुरा पढ्नुहोस्

जनप्रिय राजा वीरेन्द्रको दरबार जनताका लागि खुला 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}

पुरा पढ्नुहोस्