Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी कमलप्रसाद तिउसीना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।  यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि रिक्त रहेको प्रवक्तामा तिउसीनालाई जिम्मेवारी दिइएको हो । ...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्ड : घटनामा संलग्नताको आरोपमा थप २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् ।    मोरङका प्रहरी प्रमुख एसपी जनार...}

पुरा पढ्नुहोस्

हुण्डीको ८५ लाख ५६ हजार सहित काठमाडौंबाट तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले होलिडे ट्रेडिङ प्रालीका संचालकसहित तीनजनालाई स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित मंगलबार पक्राउ गरेको छ ।    काठमाडौं प्रहरीले सुरुमा खिचापोखरीबाट बाराका लक्ष्मण पौडेललाई ३१ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । वृत्त जनसेवाले सोधपुछगर्दा उनले रिन्कु भन्ने अभिषेश अग्रवालले...}

पुरा पढ्नुहोस्

निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर कामदारको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्याग्दीको  अन्नपुर्ण गाउँपालिका–४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगरको सोमबार बेलुका मृत्यु भएको छ ।   ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस...}

पुरा पढ्नुहोस्

Breaking News: एक करोड ४७ लाखका ‘रिसिभर र सेण्डर’ पक्राउ, सुनको अनुसन्धानबाट पन्छिन थाले प्रहरी 

दीपक खरेल ४ बर्ष अगाडि

सुन तस्करीको बिस्तृत अनुसन्धानमा नाम चलेका प्रहरी अधिकारी समेत पछि हटन थालेका छन् । काठमाडौमा केहीदिन अघि भएको एउटा घटनाले त्यसको पुष्टि गरेको हो ।    सुन अनुसन्धान विवादमा आउने र यसअघि सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले त्राहीमाम भएका प्रहरी अधिकारी राम्रो गर्दागर्दै पनि फसिने...}

पुरा पढ्नुहोस्

यसरी मनाइयाे याे वर्षकाे घाेडेजात्रा (तस्बिरहरू) 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।    राष्ट्रपति भण्डारीले साे  अवसरमा  म्युजिकल राईडरमा प्रथम र  द्वितीय हुने सहसेनानी प्रव...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

यसरी खुल्यो सेनाका जर्नेलको ‘यौनकाण्ड’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेना दिवसको एक साताअघि नेपाली सेनाका एक जना जर्नेल यौनकाण्डमा परेका छन् । यो काण्डले उनी बर्खास्तगीमा परेका छन् भने उनीसँग नाम जोडिएकी सैनिक अधिकृत महिलाको पनि जागिर गुमेको छ । शान्ति मिसनमा सुडानमा खटिँदादेखिको एक जना सैनिक अधिकृत महिलासँगको शारीरिक सम्बन्ध खुलेपछि सैनिक मुख्यालयले कडा छानबिनको आदे...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको एआईजीमा सीपी गौतमको बढुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् ।   सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो ।      गौतमले ३ वैश...}

पुरा पढ्नुहोस्