Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

ओलीले देशलाई कहाँ पुर्‍याउन खोजेका हुन् ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे ।    उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्

ललितपुरबाट हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बिस्केट जात्राको रथले किच्दा एक जनाको मृत्यु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा सोमबार बिस्केट जात्राको रथले किचेर एकजनाको मृत्यु भएको छ ।   महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो पौने चार बजे भक्तपुरको नासमाना चोकमा जात्रा हेरेर बसेका ७१ वर्षीय दुर्गामान कस्पाललाई रथको पांग्राले किचेको हो ।   गम्भीर घाइते भएका उनलाई उपचारको लागि नज...}

पुरा पढ्नुहोस्

जिउ जोगाउन नेपाल छिरेका अफगान शरणार्थीबारे सरकार अन्योलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कात्तिकको सुरुवाततिर भारतबाट नेपाल छिरेका ११ जना अफगान शरणार्थीलाई नेपालमै राख्ने वा निष्कासन गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ । नेपालमा शरण लिएको १ महिना पुग्दा पनि उनीहरुको बारेमा सरकारले निर्णय लिन सकेको छैन ।    सरोकारवाला निकाय अध्यागमन विभाग अझै पनि यस विषयमा अनुसन्धानरत नै...}

पुरा पढ्नुहोस्

वीरगञ्जबाट कटुवा पेस्तोलसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्साको वीरगञ्जबाट कटुवा पेस्तोलसहित शुक्रबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका २४ वर्षीय रामा साह भन्ने उपेन्द्र साह छन् ।    साह बीआर५एएफ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका थिए । जिल्ला प्रहरीका प्रहरी नायब...}

पुरा पढ्नुहोस्

१४० जना सैन्य अधिकृतको बढुवा, १२ जनाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा नियुक्ति भएको छ । मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ ।    प्राविधिक सेनानी सै.उ. गीता श्रेष्ठको प्रावि...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी अस्पतालका यी ११ जना भए  वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ सई पदमा ११ जनालाई बढुवा सिफारिस गरेको छ ।    नेपाल प्रहरीको प्राविधिक उपसमूह स्वास्थ्यका उनीहरु नेपाल प्रहरी अस्पताल काठमाडौंमा कार्यरत रहेका छन् ।    प्रहरी प्र...}

पुरा पढ्नुहोस्

किशोरीमाथि सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धनुषामा गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।   सबैला–१२...}

पुरा पढ्नुहोस्